बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ । बिर्तामोड १० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार आज दिउँसो २ः४५ बजे होपन मुर्मूका छोरा सुनिल घरनजिकै रहेको पैनीमा डुबेको अवस्था मृत भेटिएका थिए । प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी घटनास्थल पुगेको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च