मुगुमा बिहानै ३.९ म्याग्निच्युडको भूकम्प, धर्मा आसपास केन्द्रविन्दु

मुगु। जमुगुमा भूकम्प गएको छ । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

EPIC EPIC EPIC

सो भूकम्प ३.९ म्याग्निच्युडको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च