मेचीनगर कोभिड अस्पताललाई कर्मचारी आवश्यकता सम्बन्धि सूचना

मेचीनगर नगरपालिकाद्वारा संचालिन गरिने कोभिड अस्पतालको लागि करारमा तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात ) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।

आवश्यकता कर्मचारीहरु
चिकित्सक १ जना
स्टाफ नर्स २ जना
कार्यलय सहयोग १ जना

EPIC EPIC EPIC

चाहिने योग्यता र अन्य विवरणको लागि तलको सूचना हेर्नुहोस् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *