Search
Close this search box.
Search
Close this search box.

मेची महाकाली सफाई अभियानको आयोजनामा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम

झापा । मेची महाकाली सफाई अभियानको आयोजनामा इलामको कुटिडाँडा स्थित धार्मिक सहिष्णुताले भरिपुर्ण पाथिभरा मन्दिर सरसफाइ साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

“स्वच्छ सफा नेपाल हाम्रो अभियान” भन्ने मुल नाराका साथ मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेपाल प्रहरी, बिर्तामोड सरसफाइ अभियान,नेप्लिज टिन्स, शैशव मन्च जिल्ला समिती झापा अर्जुनधारा सफाइ अभियान, हाम्रो अभियान साथै स्थानीयको सहभागीतामा प्रवेश गेट देखि मन्दिर परिसर सम्म सरसफाइ गरिनुका साथै १५ थान डस्बिन हस्तान्तरण गरिएको मेची महाकाली सफाइ अभियन्ता बिष्णु आचार्यले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *