Search
Close this search box.
Search
Close this search box.

मोबाइलले बालबालिकामा आँखा सुक्खा हुने समस्या

काठमाडौं। लगातार मोबाइल स्क्रिनमा बस्दा बालबालिकाको आँखा सुक्खा हुने समस्या बढ्दो छ।

इन्डियन जर्नल अफ अप्थाल्मोलोजीमा प्रकाशित एक अध्ययनअनुसार लगातार मोबाइल चलाइरहने बालबालिकामा यो समस्या ह्वात्तै बढेको पाइएको छ।

EPIC EPIC EPIC

हालै मुम्बई उच्च अदालतले एक मुद्दामा सजायँ सुनाउँदै भनेको छ, ‘बालबालिकामा गेम एडिक्सनको समस्या भविष्यमा लागूपदार्थ र मादकपदार्थको सेवनजस्तै सावित हुनेछ। त्यसबाट मानसिक र शारीरिक स्वास्थ्यलाई नोक्सानी पुग्‍नेछ। त्यसैले तत्काल कुनै कानून ल्याउनु आवश्यक छ।’

अति स्क्रिनका कारण देखिने समस्या

 निन्द्रा नआउने
 आँखा सुक्खा
 सेल्फ इमेज खराब हुने
 आफ्नो शरीरप्रति हीन भावना
 किताब पढ्ने बानी समाप्त हुँदै
 प्रकृतिमा समय बिताउन मन नलाग्‍ने
 स्कुलमा परफर्मेन्स खराब हुनु
 मोटोपनको समस्या
 एटेन्सन डिसअर्डरको समस्या

बालबालिकाको स्क्रिन टाइम कति ?

 २ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रयोग गर्नै नदिऊँ
 २ देखि ५ वर्षका बालबालिकालाई दैनिक १ घण्टा र छुट्टीको दिन ३ घण्टा
 ६ वर्षभन्दा बढी उमेरका बालबालिकालाई हेल्दी युज र एक्टिभिटिजका लागि थोरै समय मात्र

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *