Search
Close this search box.
Search
Close this search box.

शिक्षक शिक्षिकाद्वारा आफ्ना विद्यार्थीलाई पोशाक बितरण

EPIC

भोजपुर । भोजपुर जिल्ला टेम्केमैयुङ ७ कोट स्थित श्री सिद्धेश्वर प्राथमिक विद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी ( सुवास कट्वाल, शुलोचना राइ ,स्मृति न्यौपाने, तेज कुमारी श्रेष्ठ ,हेमराज प्रधान) ले आफुलाइ आएको १० हजार पोशाक भत्ताबाट आफुले काम गर्ने विद्यालयका ६० जना विद्यार्थीलाई नि :शुल्क पोशाक वितरण गरेका छ्न ।

विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थी गरिब तथा बिपन्न परिवारका भएकाले विद्यालय आउदा लगाउने पोशाक जोहो गर्न समस्या भएकाले आफ्नो पोषाक भत्ताबाट आफ्ना विद्यार्थीलाई नि :शुल्क वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुबास कटवालले बताउनु भयो ।पोशाक मात्रै नभइ आवश्यक शैक्षिक सामग्री समेत बेला बेला वितरण गरिदै आएको कुरा प्र अ कटवालले बताउनु भयो ।

EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *