सप्तकोसीका ५६ वटै ढोका खोलिए, पानीको बहाव उच्च

इटहरी। निरन्तरको वर्षाका कारण सप्तकोसीका ५६ वटै ढोका खोलिएका छन् । पानीको बहाब उच्च भएका कारण कोसी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार ६८० क्यूसेक पानी बगिरहेको छ ।

EPIC EPIC EPIC

जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

शनिबारदेखि निरन्तर पानी परिरहेकाले र सप्तकोसीसहित सहायक नदीहरूमासमेत पानीको बहाब उच्च भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च