Search
Close this search box.
Search
Close this search box.

सुनकोसीमा बेलीब्रिज जडान अन्तिम चरणमा

काठमाडौं। सिन्धुलीको खुर्कोट र रामोछापो मन्थली जोड्ने सुनकोसी नदीमा बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ।

त्यहाँको मोटरेबल पुलमा असोज १२ को बाढीले आदि भाग बगाएपछि ५० मिटर लामो बेलीब्रिज नेपाली सेनाले जडान गरिहेको हो।

EPIC EPIC EPIC


पुरानो पुलमाथि बेलीब्रिज राख्दा ४२ इन्च अग्लो भएर सवारी सञ्चालनमा समस्या हुने भएकाले ‘र्‍याम’ बनाउन लागिएको छ। शनिबार बेलुकादेखि खुर्कोटको पुलबाट सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *