सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन  दुई हजार एक सय रूपैयाँले बढेको छ।

EPIC

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसैगरी चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ रूपैयाँ कायम भएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *