Search
Close this search box.
Search
Close this search box.

स्ववियु निर्वाचन : आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने

free student union hsjxccqggd
EPIC

झापा । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ। 

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जानकारी दिएको हो। 

EPIC

लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचन चैत ५ गतेका लागि तोकिएको थियो। त्यसअनुसार दुई वटा आंगिक क्याम्पसहरू र सयौं सम्बन्धन प्राप्त कलेज/क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु गठन भइसकेको छ। 

बाँकी रहेका अधिकांस क्याम्पसहरूमा निर्वाचन गरी कार्यसमितिका पदाधिकारी र सदस्यहरू छनौट गर्न लागेको हो।

EPIC EPIC EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *