नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूड्को भुकम्प।

काठमाडौं। नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्‍निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बेलकोटगढी केन्द्रबिन्दु भएर बिहान ५ बजेर २६ मिनेट जाँदा सो भूकम्प गएको जानकारी दिए ।

भूकम्पको काठमाडौंमा कडा महसुश भएको थियो । यस्तै नुवाकोटसहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा पनि भूकम्पको महसुश भएको बताइएको छ । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च