भोजपुरमा अनलाइन पत्रकारिता तालिम सुरु

दिपेन्द्र लुइँटेल भोजपुर ।भोजपुरमा दुईदिने अनलाइन पत्रकारिता तालिम सुरु । प्रदेश नम्बर १ को प्रेश चौतारीको सहजिकरणमा प्रेश चौतारी जिल्ला शाखा भोजपुरको आयोजनामा उक्त तालिम सम्पन्न भएको छ ।

जिल्लाको ८ वटा स्थानिय तहबाट ४३ जनाको सहभागिता रहेको छ । अनलाइन तालिम पत्रकारिता सम्बन्धि प्रशिक्षण दिइने प्रेश चौतारी भोजपुरका अध्यक्ष मोहन दुरालले जानकारी दिए । उक्त तालिम २ दिन सम्म सञ्चालन हुने छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च