Search
Close this search box.
Search
Close this search box.

भारतबाट घटेर आयो इन्धनको मुल्य, नेपालमा पनि घटाउने तयारी

काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मुल्य पुन: घटाएर नयाँ सुची पठाएको छ । शुक्रबार पठाएको सुची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेर आएको छ भने डिजेल १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर पठाएको हो ।

यो पटक पनि मुल्य सुची घटेर आएपछि उपभोक्ताका लागि इन्धनको मुल्य घटाउने तयारीमा निगम रहेको  स्रोतको दाबी छ । अहिले निगमलाई पेट्रोलमा करिब २० रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ ।

EPIC EPIC EPIC

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य लगातार ओरालो लागेपछि इन्धनको भाउ पनि घटेर आएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *