बुद्धशान्तिमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुद्धशान्ति। झापाको बुद्धशान्तिमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार साँझ ६ः४५ बजेको समयमा बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चोकस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को १ ख ६४२८ न.को टिपर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

दाहिने हात र छातीमा चोट लागेर घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ सवा ७ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *