महिला लघुवित्तको सेयर बाँडफाँड, १५ लाख आवेदकको हात खाली

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर -आइपीओ बाँडफाँड भएको छ। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला भएको कम्पनीको सेयर आज शुक्रबार बाँडफाँड भएको हो।

लघुवित्तले कुल ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमध्ये ५ हजार कित्ता कर्मचारीलाई र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

EPIC EPIC EPIC

बाँकी तीन लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। जसमा १५ लाख ४० हजार जनाले आवेदन गरेका थिए।

त्यसमध्ये ३७ हजार पाँच सयले प्रतिव्यक्ति १० कित्ता सेयर पाएका छन् भने १५ लाख दुई हजार पाँच सय जनाको हात खाली भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *