Search
Close this search box.
Search
Close this search box.

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा, अन्य विदेशी मुद्रामा पनि सामान्य वृद्धि

काठमाडौं । आज २०८१ पुस ०२, डिसेम्बर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज फेरि अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३५.०९ रुपियाँ र बिक्री दर १३६.०९ रुपियाँ पुगेको छ । हिजो भने खरिद १३५.३७ रुपियाँ र बिक्री १३५.९७ रुपियाँ थियो । 

EPIC

सोमबार कतारी रियाल १ को खरिद र ३७.१३ रुपियाँ र बिक्री दर ३७.३० रुपियाँ रहेकामा यसदिन सामान्य बढेर खरिद ३७.१७ रुपियाँ र बिक्री ३७.३३ रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी यूएई दिराम १ बराबर खरिद दर ३६.८९ रुपियाँ र बिक्री दर ३७.०५ रुपियाँ निर्धारण गरिएको छ । जबकि अघिल्लो कारोबार दिनमा खरिद ३६.८६ रुपियाँ र बिक्री ३७.०२ थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *