यू-१६ इस्ट जोन कप : नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्दै 

काठमाडौँ । मलेसियामा जारी यू-१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ ।

प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपाल र सिंगापुरबीचको फाइनल खेल बिहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको थियो।

यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । आज नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।

यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *