कोसी र गण्डकीमा आंशिक बदली, अन्यत्र सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) देशभरको मौसम सफा रहने जनाएको छ । तर, आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

EPIC EPIC EPIC

विभागका अनुसार, देशमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसका कारण देशभरको मौसम सामान्यतया स्थिर रहने देखिएको छ ।

चिसो बढ्ने क्रममा रहेकाले बिहान र बेलुकाको समयमा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *