हातेमालो सहकारीद्वारा विपद् राहत कोषमा एक लाख सहयोग

झापाको बुद्धशान्ति–३, बुधबारेमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख सहयोग गरेको छ।

संस्थाको सञ्चालक समितिको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्को यस संकटपूर्ण घडीमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ।

EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च