रहेनन् प्रसिद्ध साहित्यकार तेराख

झापा-  प्रसिद्ध साहित्यकार तेजराज खतिवडा (तेराख)को निधन भएको छ ।

श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उहाँलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

EPIC EPIC EPIC

उपचारको क्रममै उहाँको आज अपरान्ह १ : ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *