अधिवेशन आउन १२ दिन बाँकीः क्रियाशील सदस्यतामै विवाद

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको अधिवेशन आउन अब १२ दिन बाँकी छ। तर कांग्रेसले अझै क्रियाशील सदस्यता फाइलन गर्न सकेको छैन। कांग्रेस सभापति देउवा सरकारको नेतृत्वमा पुगेसँगै महाधिवेशनको मिति प्रभावित भएको हो।

क्रियाशील सदस्यतामा विवाद देखिएपछि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छानबिन समितिले यसको टुंगो लगाउन प्रयासरत छ। अहिलेसम्म कांग्रेसमा आठ लाख ५२ हजार बढी सदस्य सूचीकृत भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *