झापा अर्जुनधाराकी बबिता आचार्य कन्चनजंघा अग्रेजी स्कुलकीबाट कक्षा १२ उतिर्ण गरेकी छात्रा हुन् । २० वर्षीया बबिता अध्यनसँगै मोडलिङमा पनि उतिकै सक्रिय छिन् ।
मिस ग्राण्ड नेपाल २०२१ बिजेता समेत रहेकी उनी एक कुसल कार्यक्रम संचालक, कोरियोग्राफर र जोईन्ट ब्रदरस इन्टरटेनमेन्ट एण्ड मीडिया कम्पनीकी प्येजेन्ट डाइरेक्टर समेत हुन् ।
हाल पाँच फिट तीन इन्च अग्ली बबिता नृत्य, गायन र अभिनयमा पनि उतिकै अब्बल छिन् ।
अनाथ बालबालिकाले क्षेत्रमा काम गर्ने योजना रहेको बताउने बबिताको साहित्य सृजनामा पनि उतिकै रुचि छ ।