Search
Close this search box.
Search
Close this search box.

गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम विवरण संकलन सम्बन्धि अत्यन्त जरुरि सूचना

बुद्धशान्ति गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बुधबारे, झापा

गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम -२०७८/७९
विवरण संकलन सम्बन्धि अत्यन्त जरुरि सूचना

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत जिल्ला समन्वय समिति झापाको समन्वयमा गरिब परिवार परिचय पत्र वितरण कार्यक्रमका लागि यहि मिति २०७८/१०/१४ गतेदेखि बुद्धशान्ति गाउँपालिकाको बसोवास गर्ने सम्पुर्ण व्यक्तिहरुको घरदैलोमा तथ्यांक संकलन गर्न तालिम प्राप्त गणकहरु पठाईएकोले सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरिदिनहुन अनुरोध छ ।

EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *