Search
Close this search box.
Search
Close this search box.

चट्याङ् लागेर यो वर्ष ७० जनाको मृत्यु

काठमाडौं। यो वर्ष देशका विभिन्न स्थानमा परेको चट्याङ् लागेर ७० जनाको मृत्यु भएको छ। २०७७ वैशाख १ देखि चैत २८ गते सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा २४७ वटा चट्याङका घटना रेकर्ड गरिएको थियो। ती घटनामा परी २४७ जना घाइते भएका थिए। 

चट्याङय लागेर यो वर्ष ७१७ वटा चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *