Search
Close this search box.
Search
Close this search box.

दिउँसो कोशीसहित ६ वटा प्रदेशमा भीषण वर्षा हुने

काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको आकाशमा विद्यमान छँदा आज मधेशबाहेकका ६ वटा प्रदेशमा भिषण वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।

आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका धेरै तथा मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

EPIC EPIC

आज राति कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *