काठमाडौँ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरावलोकन गर्ने तयारी थालेको छ।
बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिवारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि यसबारे सोच्ने अवस्थामा पुगेको जनाइएको छ ।