Search
Close this search box.
Search
Close this search box.

नवोदयको प्रथम साधारणसभा सदस्यलाई विउविजन वितरण गर्दे सम्पन्न

बुद्धशान्ति । नवोदय बहुउदेशीय कृषक समूह बुद्धशान्ति –३ झापाले शनिवार प्रथम साधारणसभाको अवसर पारेर आफ्ना सदस्यहरुलाई विउविजन बितरण गरेको छ ।

कार्यक्रमका सभापति संस्थाका अध्यक्ष ईश्वरीराज ढकालले एकबर्षभित्र भएगरेका विभिन्न कार्यक्रमको समिक्षा गर्देै आगामी वर्षको भावी योजना तथा रणनीति समेत प्रष्ट्याएका थिए ।

सोही अवसरमा बुद्धशान्ति गाउँपालिका वडा नं ३ तथा कृषिबिकास शाखाबाट प्राप्त भएको तरकारीको विउविजन समेत वितरण गरिएको थियो । साथै सोही दिन नयाँ नेतृत्व चयन भएको थियो । जसमा अध्यक्षमा पुन ईश्वरीराज ढकाल नै सर्वसम्म रुपमा अध्यक्ष भएका थिए ।

उपाध्यक्ष खेमराज कट्टेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत सह–सचिव जानुका धिमालले गरी थिईन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *