Search
Close this search box.
Search
Close this search box.

नेपाल जेसीजद्वारा बुधबारे जेसीजलाई त्रैमासिक उत्कृष्ट पुरस्कार प्रदान

झापा – नेपाल जेसीजले  बुधबारे जेसीजलाई त्रैमासिक उत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।

विधीको शासन, वन्धुत्वको भावना र मानवताको सेवामा सदैव समर्पित भई जेसीजको गतिविधीलाई उत्कृष्ट एवम् उपलव्धीमुलक बनाउन गरेको योगदानको कदर गर्दै बुधबारे जेसीजलाई त्रैमासिक उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।

नेपाल जेसीजको काठमाडौंमा भएको काउन्सीलर एकेडेमीमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेलाई  त्रैमासिक उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए ।

सोही कार्यक्रममा नेपाल जेसीजले बुधबारे जेसिज सहित वीरता जेसीज, उदयपूर जेसीज, रमाइलो जेसीजलाई समेत त्रैमासिक उत्कृष्ट पुरस्कार प्रदान गरेको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *