Search
Close this search box.
Search
Close this search box.

प्लाष्टिक प्रतिबन्ध लगाउँदै रोङ गाउँपालिका

रोङ । फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएपछि इलामको रोङ गाउँपालिकाले प्लाष्टिक प्रतिबन्ध लगाउने भएको छ ।

असोज १ गतेदेखि लागू हुने गरी सूचना पत्र जारी गर्दै रोङ गाउँपालिकामा सञ्चालन भएका पसल र सम्पूर्ण रोङबासीमा प्लाष्टिक पूर्णरूपमा बन्द गर्ने भएको हो ।

EPIC

“फोहोरमैला व्यवस्थापनमा जुट्ने हाम्रो पालो यसका लागि सबैले गरौं हातेमालो ” भन्ने नाराका साथ प्लाष्टिक प्रयोगमा रोक लगाउने भएको छ ।

नियमलाई कसैले उल्लंघन गरेमा पसललाई १ हजार र व्यक्तिलाई १०० रुपैयाँ जरिवाना लाग्ने समेत उल्लेख गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *