फागुन २३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस

काठमाडौं– मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

EPIC

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि निर्णय भएको थिएन। तर, आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar