भारतमा ८५ दिनमा दिइयो १० करोडलाई कोरोना खोप

काठमाडौं। भारतमा ८५ दिनभित्र १० करोड जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ।

EPIC

अमेरिका र चीनमा भन्दा पनि तीव्र गतिमा भारतमा कोरोना खोप लगाउने क्रम अघि बढेको दाबी भारतको केन्द्र सरकारले गरेको छ।

भारत सरकारका अनुसार अमेरिकामा ८९ दिनमा र चीनमा १०२ दिनमा मात्र १० करोड जनालाई कोरोना खोप दिइएको थियो।

भारतले यस वर्षको जुलाई अगावै २५ करोड जनतालाई कोरोना खोप दिने दाबी गरेको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar