Search
Close this search box.
Search
Close this search box.

रास्वपा कचनकवल ६को वडा समितिमा १४ सदस्यीय समिति गठन

20230520 153407

कचनकवल। राष्ट्रिय स्वतन्त्र पार्टि(रास्वपा) को कचनकवल गाउँपालिका वडा समिति गठन गर्ने क्रममा आज कचनकवल गाउँपालिका वडा नम्बर ६ को रास्वपा वडा समिति गठन भएको छ।

20230520 151943

समितिमा गोपाल लामिछानेको सभापतित्वमा १४ सदस्यीय समिति गठन गरिएको हो। उपसभापतिमा नवीन राजवंशी, सचिवमा मुजफ्फर हुसेन, सह-सचीवमा विनोद राजवंशी, र कोषाध्यक्षमा विष्णुमाया दाहाल रहेकी छिन्। उनीहरू लाई सर्वसम्मत चयन गरिएको हो।

त्यस्तै सदस्यहरुमा भुपाल श्रेष्ठ, हर्क यादव, पदम बहादुर लामिछाने, प्रवीण राजवंशी, अमृत भुजेल, तुलसीराम ढुंगेल, रतनलाल राजवंशी, सुरज शाह र शिव खतिवडा रहेका छन्।

कार्यक्रम कचनकवल-६ मा रहेको लक्ष्मी क्याम्पसमा सञ्चालन भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *