Search
Close this search box.
Search
Close this search box.

इटालीको शानदार जित

एजेन्सी। पूर्व विश्व विजेता इटालीले गएराती अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चेक गणतन्त्रलाई ४–० ले हराउँदै युरो–२०२० को उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ। इटालीको जितमा सिरो इमोबाइल, निकोला बरेला, लोरेन्जो इनसाइन र डोमेनिको बोरादीले गोल गरे।

इटालीको यो लगातार आठौं जित हो। इटालीले ११ जुनमा टर्कीविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। चेक गणतन्त्रले मंगलबार अल्बानियाविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *