Search
Close this search box.
Search
Close this search box.

इटालीविरुद्ध वेल्सः कसको पल्ला भारी ?

एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज राति ९ः४५ बजे इटाली र वेल्स भिड्दैछन्।यी दुई टोलीले हालसम्म ९ पटक एकआपसमा खेलेका छन्।जसमा इटाली निकै हाबी रहेको पाइन्छ।९ खेलमध्ये इटालीले ७ खेलमा वेल्सविरुद्ध जित हात पारेको छ भने वेल्स २ खेलमा विजयी भएको छ।

वेल्सले जारी प्रतियोगिताको समूह चरणको दुई खेलमध्ये एकमा जित र एकमा बराबरी गर्दा इटालीले दुबै खेल जितेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *