Search
Close this search box.
Search
Close this search box.

काँकडभिट्टाबाट काठमाडौंका लागी छुटेको बस बारामा दुर्घटना, दुईजनाको मृत्यु

झापा। बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु भएकाे छ । 

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेकाे बा.३-००१ ख २५८७ नम्बरकाे बस र हेटौँडाबाट पथलैया आउँदै गरेकाे ना ७ ख ७३०० नम्बरको ट्रक आझ बिहान पुलमा जुधेका थिए । 

दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै  २८ जना घाइते भएका छन् । घाइतेहहरूकाे हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *