जाजरकोट भूकम्प: पालमुनि बस्दै आएकी ३ वर्षिया बालिकाको मृत्यु

 जाजरकोटमा एक जना भूकम्पपीडित बालिकाको मृत्यु भएको छ। 

भूकम्पपछि पालमुनि बस्दै आएकी कुशे गाउँपालिकाकी ३ वर्षीया बालिकाको मृत्यु भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर ती बालिकाको मृत्यु भएको बताइएको छ। जाजरकोटमा गएका भूकम्पमा घर भत्किएपछि कतिपय पीडितहरु अहिले पनि त्रिपालमुनि रात गुजार्न बाध्य छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *