Search
Close this search box.
Search
Close this search box.

पुनः बढ्यो सुनको मूल्य ।

price of gold in nepal

झापा । नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । हिजो २ हप्ता यताकै सबै भन्दा सस्तो भएको सुनको मूल्य आज केही वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मुल्य तोलाके ४ सय ९५ रुपैंयाले बढेको छ । जससँगै छापावाला सुनको मुल्य ९१ हजार ५ सय कायम भएको छ ।

EPIC EPIC EPIC

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मुल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रति तोला ९१ हजार रुपैंयामा कारोबार भइरहेको छ ।

तेजाबी सुनको झै चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय २५ रुपैंयामा कारोबार भइ रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *