मेम्फिस डिपे बार्सिलोनामा अनुबन्धित

एजेन्सी। बार्सिलोनाले नेदरल्यान्ड्सका फरवार्ड मेम्फिस डिपेलाई अनुबन्धन गरेको छ। फ्रान्सेली क्लब लियोनसँग सम्झौता सकिएसँगै २७ वर्षीय डच विङ्गर फ्रि–ट्रान्सफर अन्तर्गत बार्सिलोनामा अनुबन्धित भएका हुन्।

२०१७ मा लियोनमा अनुबन्धित भएका डिपेले चार सिजनमा १७८ खेल खेल्दै ७६ गोल गरेका थिए। बार्सिलोनाले यो सिजन हालसम्म म्यानचेष्टर सिटीका सर्जियो अग्युरो, इरिक गार्सियासँगै इमर्सन रोयललाई क्लबमा आबद्ध गरिसकेको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *