ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भकम्प

काठमाडौँ ।  तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको  तापेथोक केन्द्रविन्दु भएर गए राति १:४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । 

EPIC EPIC EPIC EPIC

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *